काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षालाई आज नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले पास गरेको छ ।
आज बिहान बसेको बोर्ड बैठकले केहि मौद्रिक औजारहरु समेत संशोधन गरेको छ ।
हायर पर्चेज कर्जाको जोखिमभार १ सय २५ प्रतिशतबाट एक सय प्रतिशत कायम गरेको हो । आर्थिक क्षेत्र चलायमान बन्न नसकको भन्दै केहि चलक नीति अपनाएको हो ।
[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/05/nrb-purnapad.pdf” cache=”off”]