उर्जा उत्पादनकलाई विष्फोटक पदार्थ उपलब्ध गराउँछौं : प्रधानमन्त्री

काठमाडौं । उर्जा उत्पादकहरुकलाई विष्फोटक पदार्थ अभाव भएको विषयमा आफू अवगत भएको भन्दै प्रधानमन्त्री पुष्पकलम दाहालले समस्या समाधान गर्ने बताएका छन ।

आज स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था (इप्पान) को साधारण सभामा बोल्दै प्रधानमन्त्रीले आयोजनामा चाहिले विष्फोटक पदार्थ उपलब्ध गराउने बताएका हुन् ।

समयमै विष्फोटक पदार्थ उपलब्ध नहुनु, बैकको तरलता लगायतका कारणले ऊर्जा आयोजनाहरुले समयमै आयोजना सम्पन्न गर्न कठिन भएपछि हामीले ती आयोजनाहरुको व्यापारिक उत्पादन मिति र उत्पादन अनुमतिपत्रको म्याद थपका लागि इप्पानले अनुरोध गरेको छ । यो मागमा आफू सकरात्मक रहेको  प्रधानमन्त्री दाहालले बताएका हुन् ।

त्यस्तै वर्षायाममा विद्युत खेर जाने समस्या समाधानको समेत सरकारले पहल कदमी राखेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स