यसपाली पनि राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

काठमाडौं । तिहारमा देउसी भैली खेन्नेका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेको छ । कोभिड १९ संक्रमणलाई मध्येनगर गर्दै जिल्ला प्रशासनले राती ९ बजेपछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको छ ।

साथै, स्वास्थ्य मापदण्ड अपनाएर तोकिएको अवधिभित्र मात्रै देउसी–भैलो खेल्न तथा पूजा क्रियाकलाप गर्न जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यलयले मंगलबार सूचना सार्वजनिक स्थलमा मादक पदार्थ खाएर होहल्ला नगर्न र पटका जस्ता प्रज्वलनशिल पदार्थ ओसार पसार गर्न समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स