लघुवित्तका ऋणीहरुको कर्जा पुनर्संचना हुने

काठमाडौं । सरकारले लघुवित्त ऋणीहरुको कर्जा पुनर्संरचना हुने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लघुवित्तका ऋणीहरुको कर्जा पुनरतालिकीकरण तथा पुनसंरचना हुने उल्लेख छ ।

जस अनुसार ऋणीहरुको भाका सर्ने भएको हो । आज राष्ट्रपतिले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उक्त विषय समावेश छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स