तोकियो भाइटीकाको साइत, कुन समय उत्तम ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको बताएको छ ।

यस वर्षको भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको समितिले जानकारी दिएको हो ।

नेपाल पञ्चाङ्ग समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स