भोलि सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि वैशाख ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मंगलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएपछि बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स