कर्मचारी सञ्चय कोषद्वारा सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई प्रदान गर्ने मुनाफा घोषणा

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई प्रदान गरिने मुनाफा निर्धारण गरेको छ । कोषको सञ्चालक समितिले यी योगदानकर्तालाई प्रदान गरिने मुनाफा तय गरेको हो ।

कोषले आर्थिक वर्ष २०७९/८० को सञ्चय कोष तथा निवृत्तभरण कोष व्यक्तिगत खातामा रहेको शुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गर्ने जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स