अर्थमन्त्री पुन अमेररिका जाँदै

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन सोमबार अमेरिका जाने भएका छन्। विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पुन सोमबार अमेरिका प्रस्थान गर्ने भएका हुन्।

विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको विश्व सम्मेलनमा सहभागी हुन उनी अमेरिका जान लागेका हुन्।
उक्त बैठकमा मन्त्री पुनले दातृ निकायका अधिकारीहरु र राजनितिक भेटघाट समेत गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स