काठमाडौं । एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताले फागुन २१ गतेको गरेको ८ बुँदे सहमतिलाई एकीकृत समाजवादीको सहभागिताले ७ बुँदेमा समेटिएको छ । मंगलबार भने एकीकृत समाजवादी पार्टीका मुद्दासमेत सम्बोधन गरी ७ बुँदे सहमति सार्वजनिक गरिएको छ ।
यसअघि सहमति भएको बुँदा नम्बर १, ३ र ६ मा केही परिमार्जन गरिएको छ भने बुँदा नम्बर ७ हटाइएको छ ।
फागुन २१ गते चार राजनीतिक दलबीच भएको ८ बुँदे सहमति
मंगलबार पाँच राजनीतिक दलबीच भएको ७ बुँदे सहमति