भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । सरकारले भोलि फागुन २८ गते ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको हो ।

सार्वजनिक विदा भएकाले भोलि सोमबार सेयर बजार बन्द हुने भएको छ । उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स