मन्त्रालय बाँडफाँट ४ नेताको जिम्मा

काठमाडौं । नयाँ गठबन्धनको नयाँ सरकारमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चारजना नेतालाई जिम्मेवारी दिइएको छ । चार सदस्यीय कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।

वर्षमान पुन र उपेन्द्र यादव मन्त्री बन्ने टुंगो लागिसको छ । तर सिट बाँडफाँट र मन्त्रालयको टुंगो लागेपछि मात्र उनीहरु मन्त्रिपरिषद्मा सहभागी हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स