माओवादीबाट तामाङ,एमालेबाट गिरी र रास्वपाबाट अर्याल मन्त्री बन्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने भउका छन् । माओवादीका उपमहासचिव वर्षमान पुनले तामाङलाई मन्त्री बनाउन लागिएको जानकारी दिएका हुन् ।

तामाङ पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

त्यस्तै, नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट उपाध्यक्ष डिपी अर्यालले मन्त्री पदको शपथ ग्रहण गर्ने छन् । उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।

गिरी यसअघि स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स