२०८१ सालमा बैंकका कर्मचारीहरुले शनिबार बाहेक ३७ दिन विदा पाउने (सूचीसहित)

काठमाडौं । २०८१ सालमा बैंकका कर्मचारीहरुले ३७ दिन सार्वजनिक विदा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले आज (शुक्रबार) बैंकका कर्मचारीहरुको लागि २०८१सालको सार्वजनिक विदा सार्वजनिक गरेको हो ।

जसमा बैंकले शनिबार बाहेक ३७ दिन विदा कायम गरेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स