रामकुमारी झाँक्री अस्पताल भर्ना

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् ।

बुधबार राति ज्वरो आएपछि उनी वीर अस्पतालमा भर्ना भएको अस्पतालका निमित्त प्रमुख भुपेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार मन्त्री झाँक्रीलाई ज्वरो आएपनि कोभिड नेगेभिट देखिएको छ । झाँक्रीलाई मौसमी समस्याका कारण ज्वरो आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स