नयाँ मोर्चा गठन गर्दै महतोले छाडे लोसपा

काठमाडौं । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले लोसपा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सोको जानकारी गराएका हुन् ।

महतोले बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको नाममा आजबाट तीन दिनसम्म बृहत् प्रशिक्षण कार्यक्रम गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स