आज प्रजातन्त्र दिवस, सार्वजनिक विदा

काठमाडौं । आज सोमबार सार्वजनिक विदा परेको छ ।आज सोमबार (फागुन ७ गते) प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । त्यसैले आज बैंक तथा वित्तीय संस्था, सेयर बजारका साथै सरकारी कार्यालय पनि बन्द हुनेछन् ।

अब सेयर बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ भने अन्य कार्यालय बिहान १० बजे नै खुल्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स