यस्ता छन् २०८१ सालमा हुने विदाको तालिका (सूची सहित)

काठमाडौं । सरकारले २०८१ सालमा हुने विदासम्बन्धी सूची प्रकाशित गरेको छ । गृह मन्त्रालयले आज २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो ।

जसअनुसार २०८१ सालमा २७ दिन पर्व विदा परेको छ । ६ वटा दिवस विदा, २ वटा जन्मजयन्ती विदा रहेको छ । सरकारले माघ १६ गते शहिद दिवसको अवसरमा र रामनवमीरचैते दशैंको अवसरमा दुई वटा सार्वजनिक विदा थप गरेको छ । सर्वोच्च आदेशपछि फागुन १ को जनयुद्द दिवसको विदा हटाइएको छ ।

यस्तो छ सूची :

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/02/2081-holiday.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स