नेपाल बीमा प्राधिकरणको विभिन्न पदहरुमा १६ जनाका लागि रोजगारीको अवसर (सूचना सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रिक्त रहेको विभिन्न पदहरुमा १६ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गरि खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले सहायक निर्देशकको अधिकृत तृतीयको प्रशासन तर्फ १० जना, कानुन तर्फ २ जना, सहायक निर्देशक (सूचना प्रविधि) पदको अधिकृत तृतीय प्रशासन तर्फ १ जना र सहायक प्रथम प्रशासन तर्फ ३ जना माग गरेको हो ।

इच्छुक व्यक्तिले फागुन २६ गतेसम्म र दोब्बर दस्तुर तिरी चैत्र ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स