चन्द्रागिरी हिल्सको सीईओमा अरुण प्रधान नियुक्त

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आज माघ २५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स