लोकसेवा आयोगद्वारा विभिन्न पदमा १ हजार ११३ जना कर्मचारी माग (सूचना सहित)

काठमाडौं । बागमती प्रदेशको लोक सेवा आयोगले कर्मचारी माग गरेको छ । आयोगले आज एक सूचना जारी गरि विभिन्न सेवा र समूहमा गरी कुल १ हजार ११३ जनाको दरखास्त आह्वान गरेको हो ।

आयोगले बागमति प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौं तहका खुला तथा समावेशीबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गतेसम्म रहेको छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स