बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।

बागलुङमा एक सभालाई सम्बोधन गर्न पुगेका प्रसाईँलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स