लगातार बढ्ने क्रममा सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर ९२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा आज ५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स