एनएमबि क्यापिटलको नगद लाभांश घोषण, प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा

काठमाडौं । एनएमबि क्यापिटलले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद दिने घोषण गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न यस क्यापिटलले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा होटल बाराही, त्रिदेविमार्ग, ठमेल, काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ ।

सभामा लाभांश प्रस्ताव पेश गरे पछि आर्थिक वर्ष ०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स