उचित क्षतिपूर्ति नपाएको भन्दै मृतकका आफन्तजनले बालेको टायर

काठमाडौं । शनिबार भएको सडक दुर्घटनामा मृत्यु भएका मनोज सुनारका आफन्तले उचित क्षतिपूर्ति नपाएको भन्दै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ सुब्बाकुनामा रत्न राजमार्गमा टायर बालेका छन् ।

शनिबार बसले ठक्कर दिएको मोटरसाइकल चालक मनोज सुनारको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो । तस्बिरः सुरेश आचार्य

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स