नागरिक लगानी कोष हाक्न कसलाई रोज्ला सरकारले, को को छन् प्रतिस्पर्धामा ?

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक (ईडी) १० जनाको दौड धूप चलेको छ । कोषले गत कार्तिक २१ गते कार्यकारी निर्देशकको लागि आवेदन माग गरेपछि उनीहरूको दौड धूप सुरु भएको हो । अहिले कोष हाक्नको लागि अर्थ मन्त्रालयदेखि प्रधानमन्त्रीसम्म लविङ गरिरहेका छन् । यी १० मध्ये जसको पल्ला भारी हुन्छ उसैले कोषको कार्यकारी निर्देशकको … Continue reading नागरिक लगानी कोष हाक्न कसलाई रोज्ला सरकारले, को को छन् प्रतिस्पर्धामा ?