चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त

काठमाडौं । चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् ।

कम्पनीको गत मंसिर १८ गते सोमबार बसेको ५२ औं सञ्चालक समितिको बैठकले तण्डुकारलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ताण्डुकार यसअघि एक्जुकेटीभ म्यानेजर पदमा कार्यरत थिए । कम्पनीका महाप्रबन्धक संजीव थापाले दिएको राजिनामा सञ्चालक समितिले स्वीकृति दिएसँगै ताण्डुकारलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स