काठमाडौं । नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) को कम्पनी सचिवमा इश्वर प्रधान नियुक्त भएका छन् ।
कम्पनीको मंसिर १२ गते बसेको बोर्ड बैठकले प्रधानलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नियुक्तिपछि प्रधानले आफ्नो जिम्मेवारी सम्हालेका छन् । उनी कम्पनीको मूख्य प्रबन्धक समेत हुन् ।