रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले चयन

काठमाडौं । सांसद स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बनेका छन् । महोत्तरीमा जारी बैठकले उनलाई उपसभापतिमा चयन गरेको हो।

बैठकले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ । संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठले निरन्तरता पाएका छन्। पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह(कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरा चयन भएका छन् ।

पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स