काठमाडौं । पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
सोमबार बिहान ११ः३७ मिनेटको आसपासमा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।