बाजुरा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन भएको जनाएको हो ।

आज दिउँसो १२ः५८ मिनेट जाँदा कम्पन भएको हो । यसअघि बाजुरामा पहिलो पटक केन्द्रबिन्दु बनाएर ४.४ म्यग्निुच्युडको भूकम्प गएको थियो ।

त्यस्तै, कात्तिक १७ गते राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स