गृह मन्त्रालयले सीडीयोसहित ४० जना कर्मचारीको गर्यो सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका अधिकृतहरूको सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको गृहको सूचनामा उल्लेख छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स