नेपाल बैंकको सीईओ बन्न १९ जनाको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत रिक्त रहेसँगै १९ जनाले उक्त पदको लागि आवेदन दिएका छन् । सरकारी स्वामित्वको बैंकका वहालवाला डीसीओदेखि नेपाल बैंककै कायम मुकाय सीईओदेखि विभागीय प्रमुखले पनि सो पदका लागि आवेदन दिएका हुन् । आवेदन दिएका १९ जनाबाट सीईओ छनोट समितिले सर्ट लिस्ट बनाएर अन्तर्वार्ताका लागि बोलाउँछ । नेपाल बैंकका कायम … Continue reading नेपाल बैंकको सीईओ बन्न १९ जनाको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?