काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का बिहान करिब ७ः४२ मिनेटको आसपासमा कहसुर गरिएको हो ।

अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका अनुसार भूकम्पको तिव्रता ५.२ रेक्टर स्केल मापन गरिएको छ ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स