सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो (सोमबार) १ः४६ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार पाङफुङ केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स