काठमाडौं । इतबारदेखि वडा दशैं सुरु हुँदैन। दशैंको लागि दुर्गा तथा भगवतीमा मन्दिरहरू सजाउन थालिएको छ । आइतबारदेखि शुरु हुने वडा दशैं २०८०, को लागि काठमाडौं महानगरपालिका वडा नम्बर–३२ मा अवस्थित मैतिदेवी माताको मन्दिर पनि बत्तिले झकिझकाउ पारिएको छ ।
ज्ञानेश्वर चोक ओर्लिएपछि मन्दिर जाने बाटो शुरु हुने वित्तिकै बालिएको झिलिमिलि बत्ती घट्टेकूलो चोक जाने बाटोसम्म सिंगारिएको छ । पहिला पहिला यस्तो बत्ती तिहार (दिपावली)मा मात्रै दिपावलीको ३ दिनमात्रै बाल्ने चलन थियो ।