नेपाल राष्ट्र बैंक कर्मचारी संघ, पोखरा समितिले अन्तर बैंक फुटसल प्रतियोगिताको आयोजना गर्ने

पोखरा । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, पोखरा समितिले अन्तर बैंक फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बैंकले गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा आयोजना गर्न लागेको हो ।

उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहनेछ ।

पोखराको गणेश टोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा असोज २६ र २७ गते गरि २ दिन सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स