बाडौं खुशी चडौं सुजुकी योजनाका पहिलो बम्पर बिजेता घोषणा

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले पहिलो बम्पर बिजेता घोषणा गरेको छ । उक्त बिजेता घोषणा असोज २१ गतेका दिन टेकु सोरुममा गरिएको फेसबुक लाइभ मार्फत गरिएको हो ।

धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट एसेस १२५ सीसी बीएस६ खरिद गरेका थिए । यस योजना लागु भए देखी प्रत्यक १५ दिन मा नेपाल अधिराज्य भरिको खरिदकर्ता हरुलाई समावेश गरी गरेको ीगअपथ म्चबध मार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् । राजु रिजालले पहिलो लक्की ड्र मार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् ।

यस चाडमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउने छन् । १० हजार रूपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रूपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गहरुले १० हजार रूपैयाँ थप मुल्यांकन प्राप्त गर्न सकिने छ वा ०५ फाइनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ ।

यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स