हुन्डाईले ‘हुन्डाई फेस्टिभ कार्निवल’ आयोजना गर्ने

काठमाडौं । हुन्डाई नेपालले वडा दशैं, दिपावली र छठ पर्व-२०८० को उपलक्ष्यमा फेस्टिभ डिलाइट अन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निवल[ आयोजना गर्ने भएको छ । कम्पनीले उक्त हुन्डाई फेस्टिभ कार्निवल आगामी असोज १९ गतेदेखि २१ गतेसम्म आयोजना गर्न लागेको हो ।

कम्पनीले देशभरका विभिन्न स्थानमा रहेका शोरुममा हुन्डाई फेस्टिभ कार्निवल अन्तर्गत आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइने कम्पनीले जनाएको छ ।

कार्निवलमा हुन्डाईको सबै शोरुमहरुमा फरक( फरक कार्यक्रमहरु आयोजना गरिने छ ।

कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भै विजेता हुनेले वाशिङ मेसिन, माइक्रो वेब ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स