एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन, शीर्षनेता त्रिविमा

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

साढे १ बजे हृदयघातपछि अस्पताल पु¥याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स