किन पोखे आक्रोस महानगरपालिका मेयर बालेन साहले संघीय सरकारलाई चोर भन्दै स्ट्याटस ?

काठमाडौं । शनिबार साँझ सामाजिक सञ्जाल मार्फत एक स्ट्याटस लेख्दै उनले ‘भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले संघीय सरकारलाई ‘चोर’ को संज्ञा दिँदै ‘याद राख चोर सरकार ।’ भनेर पनि लेखेका छन्।

उनको स्ट्याटसले महानगरपालिकाको गाडी कुनै सरकारी नेतृत्वद्वारा रोक लगाउन खोजेको संकेत गर्दछ । यद्यपि उनले विस्तृतमा केही खुलाएका छैनन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स