दशैंमा लगातार बढ्ने क्रममा सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार छापावाला सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, सुन प्रतितोला ९० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज भने १ सय रूपैयाँले बढेर ९० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले बढेर ११ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स