एनआईबीएल प्रगति फन्डको लाभांश घोषणा

काठमाडौं । एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । क्यापिटलको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट ६.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले उक्त आवका लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ६.८ प्रतिशतका दरले हुन आउने ५ करोड १० लाख रकम बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरणको लागि बुक क्लोज सम्बन्धी सूचना भने पछि तय गरिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स