भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसरमा सरकारले भोलि भदौ १४ गते बिहीबार सार्वजनिक विदा दिने भएको हो ।

हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ।

शिखाहरू मध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ(आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स