काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा २२९, भक्तपुरमा २५ र ललितपुरमा ६८ जना संक्रमित थपिएको हो ।
देशभर थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।