भोलि कोशी प्रदेशमा सार्वजनिक विदा

काठमाडौं । भोलि कोशी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ ।

भोलि साउन २४ गते विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक विदा निर्णाय गरेको हो ।

यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स