नबिल इन्भेष्टमेन्ट बैंकिंङको दशैं अफरः २१०० रुपैयाँमा आजिवन डिम्याट खाता

काठमाडौं । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले दशैंको अवसरमा २१ सय रुपैयाँमा आजीवन डिम्याट खाता खोल्ने अफर ल्याएको छ ।

कम्पनीले ९ सय रुपैयाँ छुटसहित २१ सय रुपैयाँमा डिम्याट खाता खोली नवीकरण गर्नुनपर्ने जनाएको छ । ग्राहकहरुले अनलाइनबाट डिम्याट खाता खोल्न सक्नेछन् ।

यो योजना असोज २१ गतेदेखि २९ गतेकासम्म लागु हुने कम्पनीले जनाएको छ ।

साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको वेबसाइटमा गई खोल्न सकिने छ भने नविकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स