काठमाडौं । सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम( दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिब रु। २ अर्ब ६२ करोड बराबर) को अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
साउन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले उक्त निर्णय गरेको बताएकी हुन्।
यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेको विभिन्न १६ वटा निर्णय :
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/mantriparishad-nirnaya.pdf” cache=”off”]