सार्वजनिक यातायातको भाडा घट्यो, कुन ठाँउ जान कति लाग्छ ? (सूची सहित)

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालबहाक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो ।

‘घटाएको भाडादर आजदेखि नै लागु हुनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/07/vhada.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स