काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड, भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्ड बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको छ । बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ STONE 190 नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ Storm Call र Wave beat मोडेलका स्मार्टवाच ल्याएको हो । यी उपकरण साउन १ देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
STONE 190 ब्लुटुथ स्पिकर र Storm Call र Wave beat
स्टोन १९०(५ वाट रेटेड पावर भएको यो स्पिकरको मूल्य कम्पनीले २६९९ रुपैयाँ तोकेको छ ।
स्टोर्म कल (कम्पनीले स्टोर्म कलको मूल्य ४४९९ रुपैयाँ तोकेको छ ।
वेभ बिट (। वेभ बिटको मूल्य ३४९९ रुपैयाँ तोकेको छ ।
दराजका आकर्षक अफरहरु
साथ साथै दराजमा अहिले कमिङ सुनमा रहेका तीन ओटा बोटका नयाँ प्रडक्टहरुस STONE 190 ब्लुटुथ स्पिकर र Storm Call र Wave स्मार्टवाच श्रावण १ गते ण्ण्स्ण्ण् बजेबाट दराजमा सार्वजनिक हुने भएका छन् । नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटक प्रालिले सार्वजनिक गर्दै यसका लागि विशेष अफरहरू ल्याएको छ ।
यसअन्तर्गत लाइभ भइसकेपछि पहिलो पटक ती प्रडक्ट खरिद गर्ने घघ जना सेवाग्राहीलाई स्टोन १९० स्पिकर मात्र रु १९९९, वेभ बिट स्मार्टवाच मात्र रु २९९९ र स्टोर्म कल स्मार्टवाच मात्र रु ३९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
त्यस्तै सोमबार दिउसो १२ बजे दजारको लाइभ सेसनमा “फास्टेस्ट फिङ्गर फ्रस्ट” भन्ने अफर अन्तर्गत छनोट भएका पाँच जनाले ३४९९ पर्ने Wave Beat स्मार्टवाच मात्र ३४ रुपैयाँमा पाउनेछन् ।
उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसनमा सहभागी हुने पर्ने छ । उक्त लाइभ सेसनमा रु ३४६५ को डिस्काउन्ट भौचरहरु फ्लाश हुने छन् र ग्राहकहरुले उक्त भौचर को प्रयोग गरेर ३४९९ पर्ने ‘वेभबिट’ स्मार्टवाच मात्र रु ३४ मा खरिद गर्न सक्नु हुनेछ।