थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । देशभर थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५५९८ नमुनाको पीसीआर परिक्षण गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन परिक्षण गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ भने १,१२३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स